११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता (तस्विरहरु)



२६ चैत्र । आइतबारको साँझ राजधानीमा फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा अनुपम र मनमोहक सृजनाका विविध आयामहरुलाई साक्षात्कार गराइएको छ । नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु ¥याम्पमाथि प्रस्तुत गरिएको हो ।


फेशन शोमा फरक समायोजन र प्रस्तुतिले उपस्थित फेसन पारखीहरुका माझमा थप रोमाञ्चता संचार गरेको देखिन्थ्यो ।


२३ जना युवती मोडलहरु र ९ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न ७१ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापनमा सम्पन्न भएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरे ।

  

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : २२ बजे