३० चैत । बाजुरामा शुक्रबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बाजुराको बाह्रबीस केन्द्रबिन्दु भई बिहान ३ बजेर ५३ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।
३० चैत्र २०८०, शुक्रबार
10.8k
Shares
प्रतिक्रिया