१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा बिस्का जात्राको उल्हास(तस्विरहरु)



विनोद महर्जन
१ बैशाख । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का (विस्केट)जात्रा भक्तपुरमा सुरु भएको छ ।


नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।


जात्राको क्रममा रथ शहर घुमाइएको छ । भक्तपुरबासी जात्रा धुमधामका साथ मनाइरहेका छन् । जात्रामा असंख्य भीड देख्न सकिन्छ । नयाँबर्षको पहिलो दिन भक्तपुरका विभिन्न स्थानमा रथयात्राका क्रममा देखिएको दृश्यहरु :    

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ३ : २४ बजे