विनोद महर्जन
१ बैशाख । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का (विस्केट)जात्रा भक्तपुरमा सुरु भएको छ ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।
जात्राको क्रममा रथ शहर घुमाइएको छ । भक्तपुरबासी जात्रा धुमधामका साथ मनाइरहेका छन् । जात्रामा असंख्य भीड देख्न सकिन्छ । नयाँबर्षको पहिलो दिन भक्तपुरका विभिन्न स्थानमा रथयात्राका क्रममा देखिएको दृश्यहरु :
प्रतिक्रिया