२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ललितपुरको बुङ्गमतीमा चलचित्र एक्टरको शुभमुहुर्त



ललितपुर
११ वैशाख । ललितपुरको बुङ्गमतीमा चलचित्र एक्टरको शुभमुहुर्त गरिएको छ ।
ललितपुर महानगर २२ बुङ्गमतीस्थित कार्यविनायक मन्दिरमा निर्माण टिमले हवन गरेर चलचित्रको शुभमुर्हुत गरेको हो ।
शुभमुर्हुतमा अभिनेता प्रदीप खड्का, अभिनेत्रीहरु आना शर्मा, दिब्या रायमाझी, दिब्यदेव पान्डे, सुशील सिटौला सहभागी भए ।
चलचित्रमार्फत अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले देव्यु गर्दैछिन् ।
चलचित्र थमन कुमार भण्डारीले निर्माण गर्दै छन् भने राजन भुसालले निर्देशन गर्ने भएका छन् ।
अभिनेता प्रदीप खड्काको जेठ १० गतेबाट चलचित्र पुजार सार्कीको प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : २९ बजे