२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नमेटिने घाउ’मा पुर्वप्रधानमन्त्री केपी ओलीको अभिनय (तस्विरहरु)



११ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को छायांकन शुरु गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासल उनले चलचित्रको सुटिङ शुरु गरेका हुन् ।
निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो गरेर उनले फिल्मको छायांकन शुरु गरेका हुन् । फिल्ममा उनको प्रधानमन्त्रीको भूमिका रहेको छ ।
केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना रहेका छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  २ : ५० बजे