२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुरज पण्डितले ल्याए ‘रातो किताब’(भिडियोसहित)



काठमाडौं । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो किताब ल्याएका छन् ।
सुरजको रातो किताब म्यूजिक भिडियोको स्वर तथा म्यूजिक लोकप्रिय गायक पण्डितकै रहेको छ । रेकडिस्स कमल मगर र गोबिन्द अनेक, गितार अनुप दास, सारंगी हेमन्त कान्छा रसाइली, रहेकी उक्त गीत प्रिज्मा स्टुडियोमा रेर्कडिङ गरिएको छ ।

माता त्रिपुरासुन्दरी मिडिया हवमा उत्पादन तयार पारिएको म्यूजिक भिडियोको निर्देशनमा लक्ष्मण सुनार छन् । अभिनय लक्ष्मण देवकोटा , सुस्मिता कुवर र बसन्त उदासको रहेको छ । लोकप्रिय गायक सुरजले अहिले सम्म ३ दर्जन म्यूजिक भिडियो सार्वजनिक गरि सकेका छन ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ३७ बजे