१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मिडियामा गसिप नआए आफै निकालौं जस्तो लाग्छ’



९ जेठ । अभिनेता प्रदिप खड्काले सञ्चारमाध्यमहरुमा गसिप नआउदा आफैले गसिप निकालौ जस्तो लाग्ने बताएका छन् ।
एक अन्र्तवार्तामा उनले ठट्यौली पारामा बोल्दै आफ्ना गसिपका कुरा सञ्चारमाध्यमहरुले देख्दा रमाइलो लाग्ने बताए ।
उनले आफ्ना बारेमा सञ्चारमाध्यमहरुमा गसिप आउदा परिवारलाई भने तनाव हुने गरेको बताए । उनले भने, ‘विस्तारै अहिलेचाही परिवारले पचाउन थाल्नु भएको छ । यो रमाइलोका लागि ठट्यौली पारामा आउने रहेछ भन्ने बुझ्नु भएको छ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : ५२ बजे