७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नयाँ बजेटबाट सरकारले बढाएन कर्मचारीको तलब



काठमाडौँ
१५ जेठ । सरकारले आर्थिक वर्ष २०८१÷८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१÷८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।

गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ३६ बजे