९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बुद्धनगरमा एक पुरुष मृत भेटिए



काठमाडौं
१९ जेठ । काठमाडौंको बुद्धनगरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोश्रो तलामा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय यमन बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ४ : १३ बजे