९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टोखा र काभ्रेको पाँचखालमा एक एक जना मृत फेला



काठमाडौं
२३ जेठ । काठमाडौंको टोखा र काभ्रेको पाँचखालमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–५ स्थित सडक किनारमा हाल वतन नखुलेका ३९ वर्षीय दिपेश लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको पाचँखाल नगरपालिका–९ धान्द्रेखोलास्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  २ : ५४ बजे