१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


त्रिपुरेश्वरको एक घरको पूजा कोठामा महिला जलेर मृत अवस्थामा फेला



काठमाडौं
१३ असार । काठमाडौंको त्रिपुरेश्वरको एक घरमा अनौठो घटना घटेको छ ।
काठमाडौं महानरपालिका–११ त्रिपुरेश्वर नजिकै टुकुचा खोला छेउमा रहेको एक घरको बस्ने ८६ वर्षीया सुभद्रा श्रेष्ठ बिहीबार पुजा कोठामा जलेर मृत अवस्थामा फेला परेकी छिन् ।
आफ्नै घरको पुजाकोठामा जलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको थियो ।
सो घटना के कसरी घट्न गयो भन्ने सम्बन्धमा प्रहरीले बिस्तृत जानकारी दिएको छैन ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।