४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री बर्षा राउतको त्यो तस्विर देखेपछि सबैले दिए बधाई



२३ साउन । अभिनेत्री वर्षा राउतले शनिबार एउटा तस्विर सार्वजनिक गरिन् । तस्विरमा उनको पेट पुक्क उठेको थियो ।
हरियो रङको गाउन र सेतो आउटफिट कपडामा उनको त्यो तस्विर देखेपछि प्रशंसकले उनी गर्भवती भएको आशंका गरे अनि बधाई दिन थाले ।

यसरी प्रशंसक एवं शुभचिन्तकबाट अत्याधिक बधाई आउन थालेपछि वर्षाले मुख खोलेकी छिन् । उनले आफू गर्भवती नरहेको प्रष्टिकरण दिएकी छन्। उनले कमेन्टमा लेखेकी छन्, सबै जना शान्त हुनुहोस्, म गर्भवती छैन।ु

वर्षाले ६ वर्षअघि अभिनेता एवं व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी थिइन्।

 

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  १२ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।