४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्दिरमा दर्शन गरेर फर्कदा चट्याङ लागेर मृत्यु



जुम्ला
१ भदौ । जुम्लामा एक युवकको मन्दिरमा ईश्वरको दर्शन गरेर फर्कने क्रममा चट्याङ लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ बस्ने ४० वर्षीय धनसुर बुढाको चट्याङ लागेर शुक्रबार
दिउँसो मृत्यु भएको हो ।
मुगु छायानाथ नगरपालिका–१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने
क्रममा जुम्ला पातारासी गाउँपालिका–४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकबारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ३ : ५१ बजे