१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


संगीत उद्योग संघको कार्यालयमा प्रहरीले मार्‍यो छापा



५ भदौ । नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ । बुधबार दिउँसो प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको अनामनगरमा रहेको नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको हो ।

प्रहरीले संघको कार्यालयबाट कम्युटर र केही कागजात बरामद गरेको ब्युरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिए । नक्कली कागजात बनाएर मान्छे विदेश पठाउने गरेको उजुरी परेपछि ब्युरोको टोलीले छापा मागेर अनुसन्धानका लागि कम्युटर र कागजात बरामद गरेको एसएसपी रानाले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।