४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओली अस्वस्थ



७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने तय भए पनि प्रधानमन्त्री उपस्थित नभएका हुन् ।

प्रधानमन्त्री ओली कार्यक्रममा १२ बजे उपस्थित हुने तालिका रहे पनि स्वास्थ्य प्रतिकुल भएकोले कार्यक्रम सहभागी हुन नसक्ने जानकारी आएको आयोजकको भनाइ छ ।
प्रधानमन्त्री उपस्थित नभएपछि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कार्यक्रमको उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ७ : ५९ बजे