४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मर्स्याङ्दी‍ बस दुर्घटनास् मेडिकल टिम सहित सेनाको हेलिकोप्टर दुर्घटनामास्थलमा(अपडेट)



७ भदौ । पृथ्वी राजमार्गअन्र्तगत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामास्थलमा नेपाली सेनाको मेडिकल टिमसहितको टोली एमटी १७ हेलिकप्टर घटनास्थल पुगेको छ ।
घाइतेको उपचारका लागि नेपाली सेनाको मेडिकल टिम दुर्घटना गएको हो ।
एमाआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थलतर्फ गएको नेपाली सेनाले जनाएको छ । शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
मर्स्याङ्दी नदीमा खसेको बसबाट १८ जनाको शव फेला परेको छ । १६ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ९ : १३ बजे