८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको तिलगंगामा एक पुरुष मृत अवस्थामा फेला



 

१४ भदौं । काठमाडौंको तिलगंगामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–८ तिलगंगास्थित आनन्द होटल पछाडि हाल वतन नखुलेका अन्दाजी ५० वर्षीय गोपाल पाण्डे बिहीबार मृत अवस्थामा फेला परेका हुन्

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : ५४ बजे