१७ भदौं । आज कुशेऔंशी अर्थात वावुको मुख हेर्ने दिन । आज हिन्दुधर्मालम्बीहरुले आफ्ना वावुलाई मिठा खानेकुरा र उपहार दिएर सम्मान गर्ने गर्दछन् ।
बावु नहुनेहरुले विभिन्न धार्मिक स्थल र नदिकिनारमा स्नान गरेर श्राद्धभक्ति गर्ने गर्दछन् । आज पशुपति, गोकर्ण र देवघाटजस्ता धार्मिक स्थलहरुमा भक्तजनको भीड छ । हेरौं राजधानीको गोकर्णमा श्राद्धकर्म गर्ने पुगेका सर्वधसाधारणको दृश्इहरु :
प्रतिक्रिया