४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुग्लिन–नागढुंगा सडक ट्रक र कार एक आपसमा ठोक्किए



१८ भदौं । काठमाडौं आउने जाने सडक मुग्लिन–नागढुंगा सडक जवाङ खोला नजिक ट्रक र कार एक आपसमा ठोक्किएका छन् ।
धादिङ प्रहरीका अनुसार दुर्घटनामा नम्बर नखुलेको भारतीय नम्बरको ट्रकर प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार केहीबेर अघि ठोक्किएका हुन् ।
दुर्घटनामा कार चालक घाइते भएको प्रहरीले प्रारम्भिक रिर्पोट अनुसार जानकारी दिएको छ । दुर्घटनामा अन्यको अवस्था खुलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जानकारी दिएकोे छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ६ : ११ बजे