१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानी आउने जाने अधिकाशं सडक बर्षाका कारण अवरुद्ध



काठमाडौं
११ असोज । राजधानी आउने जाने सबैजसो सडक बर्षाका कारण अवरुद्ध भएका छन् ।
पछिल्लो समय कान्तिलोकपथ, त्रिभुवन राजपथ अन्तर्गत नौबिसे– नागढुङ्गा सडकखण्ड, दक्षिणकाली सिस्नेरीलगायत सडक अवरुद्ध छन् । पछिल्लो समय विपि राजमार्ग बनेपा बर्दिबास पहिरो पन्छाएपछि अवरुद्ध बनेको छ ।
धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको हो ।
लेदो माटासहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । पहिरोपछि सडकमा सवारीको लाम लागेको प्हरीले बताएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : ३० बजे