१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिशुली नदीले बगायो दुईवटा टिपर, एक-एकवटा जिसिबी र स्काभेटर



१२ असोज । त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर एउटा जिसिवी र एउटा स्काभेटर बगाएको छ ।

यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्र हो । नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि बगाउने जोखिममा छन् ।

यी साधनलाई नदीको पानीले घेरेको छ । पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : १२ बजे