२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि अमेरिकी भिजा लोटरी (डिभी) खुल्यो



काठमाडौं
२२ असोज । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः ४५ बजेदेखि खुलेको छ । डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।
एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ ।
आवेदन भने अक्टोबर २, राति ९ः ४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०ः ४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ९ : ३१ बजे