२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, आकस्मिक अवतरण



१ कात्तिक । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको इञ्जिनमा समस्या देखिएपछि अवतरण गरिएको बताइएको छ।

विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य छ।

विमानमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको उनले बताए।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।