२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टिपर दुर्घटनापछि चालकको मृत्यु



सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको

घोराही (दाङ)
२ कात्तिक । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिएका छन् ।
घोराहीबाट तापातर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिपर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।