१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रविले भने– ओली सरकार आफैँ भ्रष्टाचारी हो, तर मलाई झुटा मुद्दामा फसाइयो



४ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले आफूलाई ओली सरकारले झुटा मुद्दामा फसाएको आरोप लगाएका छन् । आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित हुनै लाग्दा पत्रकारहरूसँग उनले संक्षिप्त कुरा गर्दै न्यायलयमाथि भने विश्वास रहेको बताए ।

तर, सरकारले भने आफूलाई झुटा मुद्दामा फसाएको उनको जिकिर छ । उनले आफूलाई जसरी डेढ वर्ष लगाएर अनुसन्धान गरे ओली सरकार नै सबैभन्दा बढी भ्रष्टाचारी देखिने दाबीसमेत गरे । उनले अदालतमा विश्वास भएकाले आफूले सघाएको समेत जनाए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।