९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओछ्यानमै धारिलो प्रहरी गरि दम्पतीको हत्या



कञ्चनपुर
९ कात्तिक । लालझाडी गाउँपालिका–१ विनाबारीका दम्पती ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल ओछ्यानमै धारिलो प्रहरी गरि हत्या गरिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो ।
त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । ‘घटना शङ्कास्पद छ, उनले भने’, ‘मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।’

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ११ : ५२ बजे