१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको किर्तिपुरमा एक अपरिचित महिला मृत अवस्थामा फेला



काठमाडौं
१२ कार्तिक । काठमाडौंको किर्तिपुरमा एक अपरिचित महिला मृत अवस्थामा फेला परेकी छिन् ।

प्रहरीका अनसार कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर हस्पिटल पछाडिको झाँडीमा हाल नाम,
थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला
मृत फेला परेकी हुन् ।
उनको शव आइतबार फेला पारिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : २४ बजे