२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङमा फेरि भूकम्पको धक्का



३ पुस । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो ३ बजेर २ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार तलकोट गाउँपालिकाको धमेना नजिक केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।