२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


वागमती खोलामा भैसेपाटीका युवक मृत फेला



काठमाडौं
काठमाडौं चोभार नजिकै वागमती खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१८
भैसेपाटीनजिकै जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगर विहीबार मृत फेला परेका हुन् ।

उनी काठमाडौं कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला थिए् । घटनाका सम्बन्धमा प्रहरीले अनुसनधान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।