२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१२ सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)



८ पुस । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका तीन सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारीसहित सरुवा गरिएको छ ।

हेर्नुस् सूची:

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।