काठमाडौं
काठमाडौंको देविनगरमा एक अपरिचित महिला मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१० देवीनगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१३ पुस २०८१, शनिबार
102
Shares








प्रतिक्रिया