१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नैकापमा एक किशोर मृत अवस्थामा फेला



काठमाडौं
काठमाडौंको नैकापमा एक किशोर मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकापमा रौतहट घर भएका २७ वर्षीय अमित कुमार शाह मृत भेटिएका हुन् ।
उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।