११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय



काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ बताए।

उनले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको बताए। उनले सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको बताए।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।