काठमाडौं । काठमाडौं शंकरापुर नगरपालिका ५ कतिके भन्ने ठाउँमा स्कुल बस दुर्घटना भएको छ । नगरकोट पिकनिक गएर आउँदै गरेको चाबहिलको एसएस एकेडेमीको स्कुल बस शंकरापुर नगरपालिका ५ कतिके भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
दुर्घटनामा परी ३ जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ।
यी हुन् घाइते
पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ घाइतेहरू
१)फिलिप लामा वर्ष १०
२)प्रजोल थापा वर्ष १०
३)भिम तामाङ वर्ष ११
४) राम पररियार वर्ष १६
५)सुजन मगर वर्ष १६
६) सिरिसा सुवेदी वर्ष १२
७)प्रकाश बम वर्ष १६
८)साधन बिष्ट वर्ष १२
९)आराध्या शाह वर्ष १०
१०) आशिस तामाङ वर्ष १५
११) स्नेहा राइ वर्ष २१
१२)गंगा ज्वति वर्ष ४२
१३)रन्जित थापा वर्ष १३
१४)सुहाना गुभाजु वर्ष १३
१५)श्रिसान्त पौडेल वर्ष १५
१६)कल्पना रेज्मि वर्ष ३२
१७)विकल्प श्रेष्ठ वर्ष १०
१८)नाइस्का पाण्डे वर्ष २३
१९) सुविता तामाङ वर्ष १४
२०)निशान्त पौडेल वर्ष १४
२१)सौगात मगर वर्ष १४
२२) अबित खान वर्ष १०
(२ जनाको नामवलिी आउन बाँकी)
शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार वर्ष १२/१३
२)धिरज साउद वर्ष १४
३) सन्देश गिरि वर्ष १३
यसैगरी एनएमसी अस्पतालमा १० जना र टिचिङ अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया