५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’दयारानी’ सिनेमाघर ओटीटीमा



काठमाडौं
गत वर्ष प्रर्दशनपछि चर्चा पाएको नेपाली चलचित्र ’दयारानी’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा पोष्ट गरिएको छ । माओत्से गुरुङले लेखन तथा निर्देशनमा प्रर्दशन भएको यस चलचित्रमा दयाहाङ राई, दिया पुन, र विजय बराल मुख्य भूमिकामा छन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रको समाजका अपेक्षाहरू र जटिल पारिवारिक सम्बन्धहरूको बीचमा पतिपत्नीले सन्तान प्राप्तिका लागि गर्ने प्रयासहरूलाई चलचित्रले हास्य र भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
सिनेमाघरको एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ भने ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।