काठमाडौं
काठमाडौंको मुलपानी र चन्द्रागिरीमा युवा युवतीहरु जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी श्रृजना टोल डेरा गरी बस्ने २९ वर्षीया अस्मिता गिरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–११ भैंसीबजार ह्वाईटदरबार डेरा गरी बस्ने लम्जुङ घर भएका ३५ वर्षीय कर्मा घले आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१० फाल्गुन २०८१, शनिबार
122
Shares








प्रतिक्रिया