काठमाडौं । गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रवार राति निधन भएको हो ।
विक्रम राई नेपाली सांगीतिक क्षेत्रमा प्रतिभावान् कलाकार थिए । पहिलो नेपाल आइडलसमेत रहेका विक्रमका थुप्रै गीत चर्चित छन् ।
राष्ट्रिय समाचार
१७ फाल्गुन २०८१, शनिबार
काठमाडौं । गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रवार राति निधन भएको हो ।
विक्रम राई नेपाली सांगीतिक क्षेत्रमा प्रतिभावान् कलाकार थिए । पहिलो नेपाल आइडलसमेत रहेका विक्रमका थुप्रै गीत चर्चित छन् ।
प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार १ : ४३ बजे
प्रतिक्रिया