१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा तोसिमा कार्कीको प्रश्न–पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिफारिसको एक नम्बरमा रहेकी डा संगिता कौसललाई स्वास्थ्य मन्त्रालयको सचिव किन नबनाएको भन्दै प्रश्न गरेकी छिन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छिन्।

उनले भनिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरेको हो। प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलाई यो संसद्ले जवाफ माग गर्नुपर्छ। म यसको जवाफ गर्छु।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।