२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थसिखेल सडकमा वसको ठक्करबाट पैदालयात्रीको मृत्यु



ललितपुर
ललितपुरको थसिखेल सडकमा वसको ठक्करबाट पैदालयात्रीको मृत्यु भएको छ ।
प्रहरकिा अनुसार ललितपुर महानगरपालिका १३ थसीखेलस्थित सडकमा चापागाउँ दोबाटोबाट एकान्तकुनातर्फ आउँदै गरेको बा.१ प ८७० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सातदोबाटोस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले कानूनी कारवाही सुरु गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।