१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज मधेसमा किन सार्वजनिक बिदा ?



महेन्द्रनगर (धनुषा)
आज जानकी नवमी–सीता जयन्ती । यसै अबसर पारेर मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ ।

साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।