६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टोखामा एक पुरुषको शव फेला



 

काठमाडौं

काठमाडौंको टोखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार टोखा नगरपालिका २ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लालबहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।