काठमाडौं । सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने भएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले पर्यटन प्रवर्द्धनका लागि चलचित्र पर्यटन प्रवर्द्धन समेत गर्ने बताएका हुन् ।
१६ जेष्ठ २०८२, बिहिबार
18
Shares








प्रतिक्रिया