ललितपुर
ललितपुर नखिपोटस्थित खाजा घरमा एक युवकको शव फेला परेको छ ।
ललितपुर प्रहरीका अनुसार महानगरपालिका–१४ नख्खिपोटस्थित खाजा घरमा सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ घर भएका २३ वर्षीय सुकेश मगरको शव बुधबा परेको ।
घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया