१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै



 

काठमाडौँ
राजसंस्था पक्षधरहरुको शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन शुक्रबार माइतीघर क्षेत्रमा हुने भएको छ ।

विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन शुक्रबार माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाऊँबाट ठूला र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।