४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भोली उपत्यका बन्दको घोषणा



काठमाडौं
राजावादीहरूले भोलि (सोमबार) काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन् ।

आइतबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप लगाउदै संवैधानिक राजसंस्था र सनातन हिन्दूराष्ट्रका लागि गठित संयुक्त जनआन्दोलन समितिले बन्दको घोषणा गरेको हो ।
विज्ञप्ति जारी गरेर राप्रपा नेपालका अध्यक्ष कमल थापा, दीपक सिंहलगायत आन्दोलनकारीलाई तत्काल रिहा गर्न हामी सरकारसँग जोडदार माग गरिएको छ ।

समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तीमा सरकारको बर्बर दमनको विरोध गर्दै आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको उल्येख छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।