१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बौद्धमा टिपरको ठक्करपछि बृद्धको निधन



काठमाडौं
राजधानीको बौद्धमा टिपरको ठक्करबाट एक बृद्धको निधन भएको छ ।

काठमाडौं प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ६ रामहिटीस्थित सडकमा बा.प्र.०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय राजकुमार पौडेलको गए राति निधन भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर कानूनी कारवाही प्रकृया सुरु गरेकोे छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।