३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्तिलोकपथको भालुखोलामा पहिरोले ट्रक बगायो



 

ललितखबर

कान्तिलोकपथस्थित ललितपुर खण्डमा रहेको छपेली भालुखोला सडकमा गुडिरहेको ट्रक पहिरोले बगाएको छ ।

भट्टेडाँडा प्रहरी चौकीका अनुसार मध्यरातको करिव १२ बजेको समयमा बर्षा भइरहेको समयमा हेटौडाबाट काठमाडौंतर्फ आइरहेको मालवाहक ट्रक भालुखोला वालुवा वासिङ सेन्टरनजिकै वगाएको हो ।
ट्रक पहिरोले बगाए पनि चालकलगायत भाग्न सफल भएको प्रहरीको भनाई छ । बर्षाका कारण छपेलीमा समेत पहिरो गएको र खुलाउने प्रयास भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।