१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायणमा बृद्ध मृत भेटिए



भक्तपुर
भक्तपुरको चाँगुनारायणमा एक बृद्ध मृत भेटिएका छन् ।
प्रहरीका अनुसार खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ६ घर भएका ५५ वर्षीय काशीनाथ गेलाल सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं खुलालटार डेरा गरी बस्ने उनी चाँगुनारायण नगरपालिका ४ चाँगु खोरिया गणेशस्थान मन्दिर नजिक धान खेतमा मृत भेटिएको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १२ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।