३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रामायणको भिडियोले इन्टरनेटमा तहल्का



 

नितेश तिवारीले रामायण घोषणा भिडियोले इन्टरनेटमा तहल्का मच्चाएको छ ।

रणबीर कपूर र यशलाई प्रस्तुत गरिएको टिजरले सबैतिरबाट प्रशंसा पाइरहेको छ ।

यो पहिलो २४ घण्टामा युट्युबमा दोस्रो सबैभन्दा धेरै मन पराइएको बलिउड घोषणा भिडियोको रूपमा पनि देखा परेको छ ।

पौराणिक महाकाव्य नाटकको आधिकारिक टिजर सोनी म्युजिक इन्डियासँगै वल्र्ड अफ रामायण च्यानलमा सार्वजनिक गरिएको थियो । पहिलो २४ घण्टामा, यसले ८० लाख दर्शकहरू बटुलेको थियो ।

दर्शकहरूको बावजुद, यसले युट्युबमा ३८८ हजार लाइकहरू पाएकोे थियो ।

रामायणले शाहरुख खानको पठान, सलमान खानको टाइगर र अक्षय कुमारको बडे मियाँ छोटे मियाँलाई उछिनेर पहिलो २४ घण्टामा युट्युबमा दोस्रो सबैभन्दा धेरै मन पराइएको बलिउड घोषणा भिडियो बनेको हो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।